“Mypower Fast charging Powerbank | 20000mah Powerbank | Pd Fast Charging Power bank | Digital Display Powerbank | M205 PD QC 3.0 Power Bank” has been added to your cart. View cart
Remote Control with Desktop Phone Tracking Face Rotation ° 360 Gimbal Stabilizer AI Auto Bracket Tracking Gimbal for Live Video
₨ 2,400
Delivery Date :- Jun 13
Brand:No Brand
SKU:410531069_NP-1756656593
Charging Interface:Wireless
Dock Features:Stereo
Dock Connector:Type C
Compatible Products:Smartphones
₨ 2,200Select options
This product has multiple variants. The options may be chosen on the product page
×
Delivery
We ship to all 76 District, Nepal.
All orders are shipped with a SD tracking number.
Always free shipping for Pokhara City Area.
During sale periods and promotions the delivery time may be longer than normal.
Return
Fana will accept exchanges and returns of unworn and unwashed garments within 7 days of the date of purchase (14 days during the sales period), on presentation of the original till receipt at any store where the corresponding collection is available within the District of purchase.
Your return will usually be processed within a week to a week and a half. We’ll send you a Return Notification email/SMS to notify you once the return has been completed.
Please allow 1–7 business days for refunds to be received to the original form of payment once the return has been processed.
Help
Give us a shout if you have any other questions and/or concerns.
आदरणीय ग्राहकज्यूहरू,
विविध कारणवश हाललाई Shuba Dip को सम्पूर्ण डेलिभरी सेवा अस्थायी रूपमा बन्द गरिएको छ। यस अवधिमा प्राप्त हुने अर्डरहरू माघ ६ गतेपछि मात्र डेलिभरी गरिने जानकारी गराउन चाहन्छौं। हाल डेलिभरीसँग सम्बन्धित सबै कार्यहरू बन्द रहेका छन्। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। तपाईंहरूको धैर्य, सहयोग र विश्वासप्रति Shuba Dip परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।
— Shuba Dip Team
2. डेलिभरी सेवा ढिलाइ सम्बन्धी सूचना29-Dec-25
अंग्रेजी नयाँ वर्ष को अवसरमा मिति: २०२५ डिसेम्बर २८ देखि २०२६ जनवरी ०४ सम्म पोखरा लेकसाइड तथा काठमाडौं ठमेल क्षेत्र उपरोक्त क्षेत्रहरूमा हुने डेलिभरी सेवामा केही ढिलाइ हुन सक्ने व्यहोरा जानकारी गराइन्छ। यस अवधिमा गरिएको अर्डरहरूको डेलिभरी नयाँ वर्षपछि क्रमशः सामान्य अवस्थामा फर्किनेछ। ग्राहकज्यूहरूमा पर्न जाने असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ।तपाईंहरूको धैर्य, सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद।
3. डेलिभरी ढिलाइ सम्बन्धी अपडेट01-Dec-25
प्रिय ग्राहकज्यू, Upaya Courier ले 11/23 देखि आजसम्म तपाईंको अर्डर समयमा नपुर्याउनु भएकोमा हामी गहिरो खेद प्रकट गर्दछौँ ।यसबाट तपाईंलाई परेको कुनै पनि असुविधा वा झन्झट प्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ। हामी अहिले Upaya Courier सँग निरन्तर सम्पर्कमा छौँ, र तपाईंको अर्डर सबैभन्दा छिटो तपाईंको हातमा पुग्ने गरी सक्रिय प्रयास गर्दैछौँ।
तपाईंको धैर्य, विश्वास र सहयोगका लागि धन्यवाद। हामी तपाईंलाई अझ राम्रो र भरपर्दो सेवा दिन प्रतिबद्ध छौ ।
4. Delivery Pause During Tihar Festival16-Oct-25
On the occasion of the Tihar Festival, our delivery services will be temporarily unavailable from the 3rd to the 8th.Orders can still be placed during this period, but deliveries will resume from the 9th onwards.We sincerely apologize for any inconvenience this may cause and appreciate your understanding and continued support.
5. डेलिभरी सम्बन्धी महत्वपूर्ण सूचना09-Sep-25
पोखरा तथा अन्य क्षेत्रमा कार्फ्यु वा विशेष परिस्थितिका कारण हाम्रो डेलिभरी सेवामा केही ढिलाइ हुन सक्छ।हामी तपाईंको अर्डर सकेसम्म छिटो पुर्याउन निरन्तरसमर्पित प्रयासरत छौँ।
6. फेसबुक पेज निरन्तर सञ्चालनमा07-Sep-25
“नेपालमा फेसबुकलगायत अन्य २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द भए पनि Shuba Dip को आधिकारिक फेसबुक पेज भने निरन्तर सञ्चालनमा रहेको छ। हाम्रा नयाँ–नयाँ प्रोडक्ट अफर तथा अन्य महत्वपूर्ण जानकारीहरू हाम्रो आधिकारिक फेसबुक पेजमार्फत मात्र प्रकाशित हुनेछन्।
7. डेलिभरी ढिलाइ सम्बन्धी सूचना13-Aug-25
हालको लगातार र अत्यधिक वर्षाका कारण देशका विभिन्न भागहरूमा यातायात व्यवस्था प्रभावित भएको छ। यस परिस्थितिका कारण अर्डरको डेलिभरी समय सामान्यभन्दा केही बढी हुन सक्छ।
हाम्रो टिम तपाईंको अर्डरलाई यथाशीघ्र पुर्याउन पूर्ण प्रतिबद्धताका साथ कार्यरत छ। तपाईंको धैर्य, बुझाइ र निरन्तर विश्वासका लागि हार्दिक आभार।
8. नागपञ्चमी विशेष डेलिभरी समय सूचना30-Jul-25
नागपञ्चमीको दिन (आज) बिहान १२ बजे देखि दिउँसो २ बजे सम्म मात्र डेलिभरी सेवा उपलब्ध हुनेछ। त्यसपछि डेलिभरी सेवा बन्द रहनेछ।
तपाईंको समझदारीको लागि धन्यवाद। यदि कुनै आपतकालीन कुराको लागि सम्पर्क गर्नुहोस्: 📞 9846702144
9. “डेलिभरीमा अस्थायी ढिलाइको सूचना”30-Jul-25
अत्यधिक वर्षा तथा सडक अवस्था प्रतिकूल भएका कारण केही अर्डरहरूको डेलिभरी केही समय ढिला हुन सक्छ।
हामी तपाईंको धैर्यता र सहयोग को लागि आभारी छौं। यदि तपाईंलाई कुनै अत्यावश्यक जानकारी चाहिएको छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: 📞 9846702144
Reviews
There are no reviews yet