अंग्रेजी नयाँ वर्ष को अवसरमा मिति: २०२५ डिसेम्बर २८ देखि २०२६ जनवरी ०४ सम्म पोखरा लेकसाइड तथा काठमाडौं ठमेल क्षेत्र उपरोक्त क्षेत्रहरूमा हुने डेलिभरी सेवामा केही ढिलाइ हुन सक्ने व्यहोरा जानकारी गराइन्छ। यस अवधिमा गरिएको अर्डरहरूको डेलिभरी नयाँ वर्षपछि क्रमशः सामान्य अवस्थामा फर्किनेछ। ग्राहकज्यूहरूमा पर्न जाने असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ।तपाईंहरूको धैर्य, सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद।
प्रिय ग्राहकज्यू,
Upaya Courier ले 11/23 देखि आजसम्म तपाईंको अर्डर समयमा नपुर्याउनु भएकोमा हामी गहिरो खेद प्रकट गर्दछौँ ।यसबाट तपाईंलाई परेको कुनै पनि असुविधा वा झन्झट प्रति हामी हार्दिक क्षमाप्रार्थी छौँ। हामी अहिले Upaya Courier सँग निरन्तर सम्पर्कमा छौँ, र तपाईंको अर्डर सबैभन्दा छिटो तपाईंको हातमा पुग्ने गरी सक्रिय प्रयास गर्दैछौँ।
तपाईंको धैर्य, विश्वास र सहयोगका लागि धन्यवाद। हामी तपाईंलाई अझ राम्रो र भरपर्दो सेवा दिन प्रतिबद्ध छौ ।
On the occasion of the Tihar Festival, our delivery services will be temporarily unavailable from the 3rd to the 8th.Orders can still be placed during this period, but deliveries will resume from the 9th onwards.We sincerely apologize for any inconvenience this may cause and appreciate your understanding and continued support.
पोखरा तथा अन्य क्षेत्रमा कार्फ्यु वा विशेष परिस्थितिका कारण हाम्रो डेलिभरी सेवामा केही ढिलाइ हुन सक्छ।हामी तपाईंको अर्डर सकेसम्म छिटो पुर्याउन निरन्तरसमर्पित प्रयासरत छौँ।
“नेपालमा फेसबुकलगायत अन्य २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द भए पनि Shuba Dip को आधिकारिक फेसबुक पेज भने निरन्तर सञ्चालनमा रहेको छ। हाम्रा नयाँ–नयाँ प्रोडक्ट अफर तथा अन्य महत्वपूर्ण जानकारीहरू हाम्रो आधिकारिक फेसबुक पेजमार्फत मात्र प्रकाशित हुनेछन्।
हालको लगातार र अत्यधिक वर्षाका कारण देशका विभिन्न भागहरूमा यातायात व्यवस्था प्रभावित भएको छ।
यस परिस्थितिका कारण अर्डरको डेलिभरी समय सामान्यभन्दा केही बढी हुन सक्छ।
हाम्रो टिम तपाईंको अर्डरलाई यथाशीघ्र पुर्याउन पूर्ण प्रतिबद्धताका साथ कार्यरत छ।
तपाईंको धैर्य, बुझाइ र निरन्तर विश्वासका लागि हार्दिक आभार।
नागपञ्चमीको दिन (आज) बिहान १२ बजे देखि दिउँसो २ बजे सम्म मात्र डेलिभरी सेवा उपलब्ध हुनेछ।
त्यसपछि डेलिभरी सेवा बन्द रहनेछ।
तपाईंको समझदारीको लागि धन्यवाद।
यदि कुनै आपतकालीन कुराको लागि सम्पर्क गर्नुहोस्: 📞 9846702144
अत्यधिक वर्षा तथा सडक अवस्था प्रतिकूल भएका कारण
केही अर्डरहरूको डेलिभरी केही समय ढिला हुन सक्छ।
हामी तपाईंको धैर्यता र सहयोग को लागि आभारी छौं।
यदि तपाईंलाई कुनै अत्यावश्यक जानकारी चाहिएको छ भने,
कृपया हामीलाई सम्पर्क गर्नुहोस्: 📞 9846702144
