1. Delivery Pause During Tihar Festival NEW16-Oct-25
On the occasion of the Tihar Festival, our delivery services will be temporarily unavailable from the 3rd to the 8th.Orders can still be placed during this period, but deliveries will resume from the 9th onwards.We sincerely apologize for any inconvenience this may cause and appreciate your understanding and continued support.
2. डेलिभरी सम्बन्धी महत्वपूर्ण सूचना09-Sep-25
पोखरा तथा अन्य क्षेत्रमा कार्फ्यु वा विशेष परिस्थितिका कारण हाम्रो डेलिभरी सेवामा केही ढिलाइ हुन सक्छ।हामी तपाईंको अर्डर सकेसम्म छिटो पुर्याउन निरन्तरसमर्पित प्रयासरत छौँ।
3. फेसबुक पेज निरन्तर सञ्चालनमा07-Sep-25
“नेपालमा फेसबुकलगायत अन्य २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द भए पनि Shuba Dip को आधिकारिक फेसबुक पेज भने निरन्तर सञ्चालनमा रहेको छ। हाम्रा नयाँ–नयाँ प्रोडक्ट अफर तथा अन्य महत्वपूर्ण जानकारीहरू हाम्रो आधिकारिक फेसबुक पेजमार्फत मात्र प्रकाशित हुनेछन्।
4. डेलिभरी ढिलाइ सम्बन्धी सूचना13-Aug-25
हालको लगातार र अत्यधिक वर्षाका कारण देशका विभिन्न भागहरूमा यातायात व्यवस्था प्रभावित भएको छ। यस परिस्थितिका कारण अर्डरको डेलिभरी समय सामान्यभन्दा केही बढी हुन सक्छ।
हाम्रो टिम तपाईंको अर्डरलाई यथाशीघ्र पुर्याउन पूर्ण प्रतिबद्धताका साथ कार्यरत छ। तपाईंको धैर्य, बुझाइ र निरन्तर विश्वासका लागि हार्दिक आभार।
5. नागपञ्चमी विशेष डेलिभरी समय सूचना30-Jul-25
नागपञ्चमीको दिन (आज) बिहान १२ बजे देखि दिउँसो २ बजे सम्म मात्र डेलिभरी सेवा उपलब्ध हुनेछ। त्यसपछि डेलिभरी सेवा बन्द रहनेछ।
तपाईंको समझदारीको लागि धन्यवाद। यदि कुनै आपतकालीन कुराको लागि सम्पर्क गर्नुहोस्: 📞 9846702144
6. “डेलिभरीमा अस्थायी ढिलाइको सूचना”30-Jul-25
अत्यधिक वर्षा तथा सडक अवस्था प्रतिकूल भएका कारण केही अर्डरहरूको डेलिभरी केही समय ढिला हुन सक्छ।
हामी तपाईंको धैर्यता र सहयोग को लागि आभारी छौं। यदि तपाईंलाई कुनै अत्यावश्यक जानकारी चाहिएको छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्: 📞 9846702144